निस्कँदै छौँ है, सात दिन छ रात
कताकतै छ साथीहरूको साथ।
जीवन रहेछ के, हेरेर आउँछु,
देखेका ती दृश्य कविता मा गाउँछु।
यो साताका अनेक पलहरूलाई,
दर्शन गरी अनेक स्थलहरूलाई।
दुईचार कुरा सिकेर आउँछु,
मनका ती भाव पोखेर आउँछु।